सूचना: नगरपालिका कार्यालय शुक्रबार दिउँसो २ बजेसम्म खुला रहनेछ। • नागरिक पोर्टलमार्फत सिफारिस, उजुरी र अन्य सेवाहरू उपलब्ध छन्।
धनगढी उपमहानगरपालिका
वडामा क्लिक गर्नुहोस्
नागरिक सेवाहरू
उप-महानगरपालिका — जम्मा
सम्पूर्ण नगरपालिकाको समग्र तथ्याङ्क
समावेस घरधुरी
31,852
समावेस जनसंख्या
176,611
औषत परिवार आकार
5.54
लिङ्ग अनुपात
- पुरुष90,233 (51.1%)
- महिला86,378 (48.9%)
जनसंख्या संरचना
प्रतिक्रिया दिनुहोस
प्रणाली सुधार गर्न मद्दत गर्नुहोस। समग्र प्रणाली वा कुनै विशेष मोड्युलको बारेमा प्रतिक्रिया दिन सक्नुहुन्छ।
बारम्बार सोधिने प्रश्नहरू
नगरपालिका सेवा, प्रक्रिया र नीतिसम्बन्धी सामान्य प्रश्नहरूको जवाफ यहाँ पाउनुहोस्।
नागरिक पोर्टलमा लगइन गरी सिफारिस खण्डबाट आवश्यक सेवा छानेर फारम भरी आवश्यक कागजातहरू पेश गर्नुहोस।
लगइनपछि लागू सिफारिस वा सम्बन्धित सेवा ड्यासबोर्डबाट स्थिति र कार्यालय टिप्पणी हेर्न सकिन्छ।
मान्य मोबाइल नम्बर, इमेल, नागरिकता वा राष्ट्रिय परिचयपत्र विवरण र KYC प्रमाणीकरणका लागि सहायक कागजातहरू आवश्यक पर्छ।
ड्यासबोर्ड वा द्रुत लिङ्कबाट उजुरी सेवा खोली समस्या वर्णन गरी फारम पेश गर्नुहोस।

